Request for Applications-Master Mason/आवेदन आह्वान-डकर्मी नाइके

Thursday August 15, 2024

 

 

 

अस्ट्रियाको इन्सब्रुक विश्वविद्यालयले मिनर्जी प्रा.लि.,नेपाल; ग्रिनटेक नलेज सोलुसन्स प्रा.लि., भारत र एसोसिएसन इस्पानोला डे नोर्मालिजेसियन,स्पेनको साझेदारीमा युरोपियन युनियन अन्तर्गत स्विच एसिया अनुदान कार्यक्रमको आर्थिक सहायता अन्तर्गत चारवर्षे परियोजना “बिल्डिङ इनर्जी एफिसेन्सी इन नेपाल (BEEN)” परियोजना कार्यान्वयन भइरहेको छ। BEEN परियोजनाले नयाँ भवनको नक्सांकन र निर्माणका साथै विद्यमान भवनहरूको पुनर्निर्माणमा ऊर्जा दक्षता (EE)र नवीकरणीय ऊर्जा(RE) उपायहरू अङ्गीकार गर्दै नेपाली भवन निर्माण क्षेत्रमा कम कार्बन उत्सर्जन र स्रोत-दक्षता हासिल गर्न योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

मिनर्जी प्राइभेट लिमिटेडले (MinErgy)आवेदन-आह्वान “MASTER MASON (डकर्मी नाइके)” सेवाको खोजी गरिरहेको छ।

आवेदन आह्वान

आवेदन साँझ ५:00 pm २९ अगस्ट २०२४ सम्म info@beenproject.org इमेलमा MASTER MASON (डकर्मी नाइके) का लागि आवेदन भन्ने खुलाएर सबै कागजपत्र संलग्न गरी पठाउनु पर्नेछ।